एमालेका पुरुषोत्तम पौडेलले पाए टिकट

[sharethis-inline-buttons]

आज्ञा खबर

 बारा:नेकपा एमालेले बारा–२ मा हुने उपनिर्वाचनको निम्ति पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी पोलिटब्युरो सदस्य पौडेललाई सचिवालय बैठकले केही बेरअघि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बारा २, तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको कार्यक्रम छ । बारामा राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेल र राप्रपाले सोनेलाल साहलाई उठाउने भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...