चट्याङ लागेर एक ट्रक चालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

 सिरहा:  सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ ।  सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर नपा ८ का ४३ वर्षिय नेत्र प्रसाद गौतम (कुमार) को मृत्युको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।ट्रकमा तिरपाल बाँधिरहेका बेला हावा हुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमलाई कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा लगिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...