उपेन्द्र यादवलाई बारा २ बाट चुनाव लड्न जनता समाजवादी पार्टीको आग्रह

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
जनता समाजवादी पार्टीको बारामा भएको क्षेत्रीय भेलाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट चुनाव लड्न आग्रह गरिएको छ ।

अध्यक्ष यादवलाई ६ हजार जनाको हस्तान्तरणबाट बारा २ मा चैत १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गरिएको जसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका अर्थ मन्त्री संजयकुमार यादवले बताए ।
बारा २ नम्बर क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको छ । यादव जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग सप्तरी २ बाट पराजित भएका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...