आज्ञा खबर
सिरहा
सिरहाको लहान नगरपालिकामा रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानलै विजयी भएको छ ।
स्ववियु सभापतिमा नेविसंघका रामकृष्ण यादव, सह सचिवमा महेश कुमार साह र कोषाध्यक्षमा मनिस कुमार चौधरी विजयी भएका हुँन् ।
लहानको जेएस क्याम्पसमा नेविसंघको प्यानलै विजयी
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































