आज्ञा खबर
सर्लाही
मलंगवा – सर्लाही क्याम्पस मलंगवाको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका धर्मेन्द्र राय (टका) विजयी भएका छन् ।
रायले ३८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस निकट नेविसंघका सुजित यादवले ३३१ मत ल्याएका हुन।
राय ५५ मतको मतान्तरले सभापतिमा चयन भएका हुन् ।