खाना पकाउने क्रममा एक महिला जलेर घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा खाना पकाउने क्रममा एक महिला जलेर घाइते भएकी छिन् ।

घाईते हुँनेमा राजबिराज नगरपालिका १३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादबको श्रीमती २५ वर्षीया द्रोपती देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आइतबार बिहान आफ्नै घरमा मोटोको चुलोमा खाना पकाउने क्रम्मा साडीमा आगो सल्की ढाड भन्दा मुनि पछाडीको भाग जलेर उनी घाईते भएकी हुँन उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...