आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपुर्वामा एक किशोरको कुलोमा डुबेर ज्यान गएको छ ।
हरिपूर्वा नगरपालिका–९ बसन्तपुर निवासी १८ वर्षीय ललन राय यादवको कुलोको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
बोरिङबाट सिँचाइ गर्न बनाइएको कुलोमा डुबेर ज्यान गएको अवस्थामा बिहीबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घर नजिकैको कुलोमा युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। उनले लागुऔषध सेवन गर्ने गरेको सर्लाहीको हरिपुर्वामा लागुपदर्थ सेवन गरेका एक किशोरको कुलोमा डुबेर ज्यान गएको छ ।
हरिपूर्वा नगरपालिका–९ बसन्तपुर निवासी १८ वर्षीय ललन राय यादवको कुलोको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
बोरिङबाट सिँचाइ गर्न बनाइएको कुलोमा डुबेर ज्यान गएको अवस्थामा बिहीबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घर नजिकैको कुलोमा युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। उनले लागुऔषध सेवन गर्ने गरेको स्थानीयले बताएका छन्।