बर्दिवास हेल्प फाउन्डेशनले गरेको कामकाज उदाहरणीय रहेका मधेश प्रदेशको संसद थापाको भनाई

आज्ञा खबर
महोत्तरी
महोत्तरी क्षेत्र नम्बर १ क तथा मधेश प्रदेशकी संसद सारदादेबी थापाले मधेशको साझा गन्तब्यको रुपमा रहेको बर्दिवास भित्रका जनपक्षीय कामगर्ने समाजिक संस्था बर्दिवास नगरभित्रकै समाजिक सपनाको केन्द्र
बर्दिवास हेल्प फाउन्डेशनले गरेको कामकाज उदाहरणीय रहेको बताएकी छिन ।
महोत्तरीको बर्दिवासमा आयोजित बर्दिवास हेल्प फाउन्डेसनको साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन ।
उनले मधेश प्रदेश भित्र रहेका बृद्ध आश्रम बाल आश्रम लगायतका संस्थामा निमुखाको पहुच नहेकोले त्यस्ता पहुच नपुग्ने मानिसहरुकालागी यस फउन्डेशनले कामगर्नूृ पर्नैमा जोड दिईन।
संसद थापाले मधेश प्रदेश भित्र यस फउन्डेशनले नमुनाको रुपमा काम गरेकोले अब प्रदेशकै उदाहणको रुपमा चिनिनेगरी काम गर्नु पर्न कुरमा जोड दिईन।
उनले २ बर्ष भित्रमा फउन्डेसनले स्वागत योग्य काम गरेकोले आगामी दिनमा समेत उत्कृष्ठ काम गर्दै जानु पर्नै कुरामा जोड दिदै आफुले सधै यस संस्थालाई सहयोग गर्नै प्रतिबद्धता जनाईन। ;

साथै साधारण सभाले हिरालाल गौतमको अध्क्षयतामा १७ सदस्य नयाँ कार्यसमिती गठन गरेकोछ जस्को उपाध्क्षयमा दान बहादुर थापा, सचिबमा केशब घिमिरे कोषा अध्यमा सुमित्रा भट्टराई सदस्यमा,दिपक कोईराला, प्रकाश बस्नेत लगायतका रहेका छन

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...