मधेशमा माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह चयन

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम:मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् ।

भरत साह यसअघि पनि माओवादी केन्द्र संसदीय दलको नेता थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...