राजकरण महतो
महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका लक्ष्मी महतोले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् ।
बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।
२०७२ सालको मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोग लागेर फरार रहेको भनिएको महतोले संसद्को रुपमा सपथ लिने वा नलिने बिषयलाई राजनीतिक वृत्तमा चासो रुपमा हेरिएको थियो ।