पार्टीले जनताको मनोभावना बुझ्ने उम्मेदवार नदिएको हुँदा स्वतन्त्र उम्मेदवारी दिए : राजन ढुंगाना

[sharethis-inline-buttons]

वर्दिवास- पार्टीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले वताएका छन ।

महोत्तरीको क्षेत्र न क वाट प्रदेशसभाको लागी उम्मेदवारी दिएका ढुंगानाले यो ५ वर्षको अवधीमा मधेशमा जन्तालाइ सरकारको समेत महसुस नभएको वताउदै सरकारको अनुभुत गराउन पनि आफ्नो उम्मेदवार रहेको दावी गरे ।

आफुले जिते प्रदेश ससंदको हैसियतले जन्ताको समस्याको पोकोलाइ संवोधन गर्नेपनि उन्ले बिस्वास ब्यक्त गरे ।

जन्ताको मनोभावनाअनुसार कुनैपनी राजनिती दलले अहिलेसम्म उम्मेदवारी नबनाएको वताउदै स्वतन्त्रको भुमिकावाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ ।

उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन । सत्तागठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल वनेका छन ।

गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न.१ क मा काङ्ग्रेसले पाउने निर्णय गरेतापनी प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसवाट सुरेश राउत छन ।

गठबन्धनवाट जसपा वाहिरिएपछी लोसपा भित्रीएको थियो तर लोसपाले गठबन्धन कै विरुद्ध उम्मेदवार खडा गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...