आज्ञा खबर
महोत्तरी
महोत्तरी निर्वाचन क्षेत्र नं ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
महोत्तरी क्षेत्र नम्बर ३मा प्रदेशसभा सदस्यका लागि कबाट जसपाका दीपेन्द्र झा र खबाट एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन्।
