निकेश खनाल
बर्दिवास
देश ब्यापिरुपमै स्वतन्त्रको लहर चलिरहेकै समयमा महोत्तरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्रबाट पोशन थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
महोत्तरी क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्यका लागि क बाट युवराज पोखरेल र ख बाट उनकै प्यानलका बिनोद महत्तोले उम्मेदवारी दर्ता गराएका हुँन्।
महत्तोले यसअघि सोही क्षेत्रमा प्रदेश सभा सदस्यका लागि चुनाब लड्ेका थिए।
महोत्तरी क्षेत्र नं १ मा स्वतन्त्रबाट पोशन थापा युबराज पोखरेल र बिनोद महतोको उम्मेदवारी दर्ता
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































