आज्ञा खबर
महोत्तरी
गएराति मधेस प्रदेश प्रदेश–१, र वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो बर्षा भएपनी आजदेखि तीन दिनसम्म भने खासै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाई छ।
सुनसरीको चतरा र आसपास भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेका आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अब देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज, भोलि र पर्सिको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखा को बुलेटिनमा उल्लेख ।
आजको मौषम
© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech