आज्ञा खबर
सिरहा
सिरहामा रुखमा झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको एक जवानको शव फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव विहान ६ः२५ बजेको समयमा भेटिएकोे सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
थापाले नेपाल प्रहरी घटनाको अनुसन्धानमा खटिसकेको बुढाथोकीले जनाए ।
रुखमा झुण्डिएको अवस्थामा भेटियो सशस्त्र प्रहरीको शव
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































