मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रदेशसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको छ। गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको होे।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...