स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचार निशुल्क हुने सात प्रदेशका १७ अस्पताल तोकियो

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि सातै प्रदेशमा कोरोनाको उपचार निशुल्क हुने १७ अस्पताल तोकेको छ ।

मन्त्रालयले असार ३१ गतेको निर्णय अनुसार कोरोना संक्रमण मध्यम र गम्भीर अवस्था भएका विरामीको उपचारमा तोकिएका अस्पतालमा शुल्क तिर्नु नपर्ने जनाएको छ ।

मन्त्रालयले संक्रमितको उपचार बापत तोकिएका यी अस्पतालहरुलाई विरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरेको जनाएको छ ।

उपचारका लागि तोकिएका अस्पताल: