आज्ञाखबर
सिरहा
सिरहामा आफ्नै जेठाजुले बलात्कारको प्रयास गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाले विरुद्ध उजुरी दिएकी छिन् ।
घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएकिहुँन
घटना गाउँ मै मिलाउने प्रयास भएकपछी प्रहरी गाउँमा पुगेको प्रहरीको भनाइ छ । प्रहरी पुगेपछि महिलाले आफूमाथि अन्याय भएके भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदीप पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





































