आज्ञा खबर
गत असारको १७ गत्तेदेखि बाराको जितपुर सिमरा उमनपा–८ बाट सम्पर्क बिहीन बनेका
बारा कोल्हवी नपा–२ का ४५ बर्षीय शिवराज मैनाली एक सातादेखि बेपत्ता भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी गरिएको थियो तर साता दिन बितिसक्दा पनि शिवराजको खबर पत्ता लाग्न नसकेपछि परिवारका सदस्य पीडामा रहेको उनको पारीवारीक श्रोतले जनाएको छ।
बारा कोल्हवीका शिवराज एक सातादेखि बेपत्ता
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































