जनकपुरधामकाे बाँसबारी होटेलमा आगलागी सम्पुर्ण सामग्री जलेर नष्ट

[sharethis-inline-buttons]

आज्ञा खबर
धनूषाः जनकपुरधाममा एक होटलमा आगलागी भएको छ । जनकपुरधाम स्थित भैरव चोकमा मंगलबार बिहान बाँसबारी होटलको भान्छाघरबाट लागेको आगोले सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ ।

नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो

आगलागीको कारण अहिलेसम्म खुलिनसकेको उनले बताए । सो होटलका सञ्चालक भरत साह हुन्

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...