आज्ञा खबर
महेन्द्रनगर – धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं। १० मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामपदारथ यादव १४ मतको अन्तरले विजयी भएका हून।
गएराती सम्पन्न वडा नं१० को मतगणनाबाट रामपदारथ यादवले ८९४ मत ल्याएर प्यानल सहित विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका फुल्गेन यादवले ८८० मत प्राप्त गरेर पराजित भएका छन





































