मिथिला नगरपालिका ५ मा एकीकृत समाजवादीका रामचन्द्र महतो विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
धनुषाको मिथिला नगरपालिकामा वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार रामचन्द्र महतो १२६ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५४६ मत ल्याएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामेश्वर महतोले ३२० मत पाएका छन् ।

रामउदगार वडामा निर्वाचित भएसँगै मिथिला नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुनेको संख्या दुई पुगेको छ । यस अघि वडा नम्बर २ मा बिहिारी महतो निर्वाचित भएका हुन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...