धनुषाकाे जनकनन्दनी गाउँपलिकामा (जसपा) विजयी

[sharethis-inline-buttons]

धनुषा

धनुषाको एक पालिकामा जनता समाजवादी पार्टी जसपा० विजयी भएको छ । जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । यादवले ३ हजार १ सय ५७ मत र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...