बर्दिबासमा स्वतन्त्र उमेदवार प्रलाद क्षेत्री प्यानलका वडा अध्यक्ष बिजय क्षेत्रीको अग्रता कायमै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिबासमा स्वतन्त्र उमेदवार प्रलाद क्षेत्री प्यानलका वडा अध्यक्ष बिजय भएका छन।
बर्दिवास नगरपालिका वडा नम्बर ७ मा प्रलाद क्षेत्री प्यानलका स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव १ मतले बिजय भएका हुन । यादवले ७२७ मत ल्यएर बिजय भएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए ।

उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीको ७२६ मत ल्याएका छना् बर्दिवास नगरपालिकाको वडा नम्र ७ र ८को मतगणना सम्पन्न भईसक्दा जेब्रा छापका मेयर पदका स्वतन्त्र उम्मेदवार प्रलाद क्षेत्रीको अग्रता कायम नै रहेको छ। उनले १५५४ मत प्राप्त गरेका छन भने नेकपा माओबादी केन्द्रका राजु खड्काले ११९५ मत प्रप्त गरेका छन। त्यसैगरी नेकपा एमालेका मेयर पदका उमेदवार टेक बा.बलम्पाकिले ८३३ मत ल्याएका छन तेस्तै उपमेयर पदमा नेकपा माओबादी केन्द्रकी कृष्णमाया गौतमले १२२० मत ल्याएर अग्रता हासिल गरेकी छिन
उपमेयर पदकी स्वतन्त्र उमेदवार तारादेवी महतोले ११४० मत ल्याएकि छन भने
नेकपा एमालेकी उपमेयर पदकी उमेदवार ः दुर्गा दाहालले ७६४ प्राप्त गरेकी छन।