कुलमानको समर्थनमा अखिल क्रान्तिकारीको मसाल जुलुस

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौँ
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधवार (आज) साँझ काठमाडौँमा मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको छ। कुलमानको समर्थन र सरकारको निर्णयको विरोधमा सो बिद्यार्थी संगठनले मसाल जुलुस निकालेको हो।

काँग्रेस–एमाले गठबन्धन सरकारले सोमवार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...