आज्ञा खबर
काठमांडौ
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि मन्त्रिपरिषदबाट सिफारिस गरिएका पाँच वटा अध्यादेश मध्ये चार वटा मात्र स्वीकृत गरेर बिचाराधिन रहेको भूमि सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई पौडेलले स्वीकृत गरेका छन ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरीएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश स्वीकृत

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech