आज्ञा खबर
अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स सरेको छ ।
आइभरी कोस्टमा तय भएको यो प्रतियोगिता मौसमको कारण देखाई १ वर्ष पर धकेलिएको हो । अब प्रतियोगिता २०२४ को जनवरी–फेब्रुअरीमा हुने छ । यसै वर्ष भएको अफ्रिका कप अफ नेसन्सको उपाधि भने सेनेगलले जितेको थियो । सेनेगलले फाइनलमा इजिप्टलाई स्तब्ध बनाएको थियो ।